Thursday, May 20, 2010

३नै जना बेवकुफहरु

श्रीमति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ?

श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

No comments:

Post a Comment