Saturday, May 22, 2010

बच्चाहरुको भाडा

एकजना महिला बसमा चढेपछि खलासिसँग कुरा गर्दै-

महिला : बच्चहरुको त भाडा लाग्दैन नि होइन?

खलासि : १२ भन्दा मुनी छन् भने मात्र हो नत्र भाडा लागछ ।

महिला : ए ठीकै छ, मेरो ९ वटा मात्र छन्।

No comments:

Post a Comment