Saturday, March 6, 2010

तिम्रो गाडिको नाम के हो ?

राम : हरि तिम्रो गाडिको नाम के हो ?

हरि : ओहो मैले बिर्सेछु तर त्यो ( T ) बाट start हुन्छ ।

राम : ए मेरो त पेट्रोलबाटै Start हुन्छ ।

No comments:

Post a Comment