Saturday, March 6, 2010

बालक के चाहियो ?

एकचोटि भक्तले शिवजिको धेरै तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?

भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस

शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ

भक्त : मलाई गितार नै चाहियो

शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ

No comments:

Post a Comment