Saturday, March 6, 2010

नेपाल टेलिकमको नयाँ सेवा "विवाह सेवा" सुरु भ&

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।

No comments:

Post a Comment